संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक छ-मुख्यमन्त्री सिंह
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेशी सहिद...