नेकपा एसका नेता कार्यकर्तामा एमालेको सामीप्य खोज्ने प्रवृत्ति बढ्यो : घनश्याम भुसाल (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्र हताश, अन्योल, पलायन र निष्क्रियताजस्ता प्रवृत्ति देखिएको बताएका छन् । महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका कतिपय नेता...