गगन थापाले भने-शीर्ष नेता संघीयताप्रति उदार बन्न सकेनन्
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रियामा...