केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। आज केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन...