परराष्ट्र मन्त्री डा. राणा चीनको छेङ्दुमा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन् । चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी...