एमाले निकट कर्मचारीको निर्वाचन तालिका सार्वजनिक
काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ । सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन...