स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय समितिद्वारा आज आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको...