गृहमन्त्री लेखकको दाबी : संविधान संशोधनका लागि काँग्रेस र एमालेले कार्यदल बनाउँछ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग...