राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुनेछ : डा. मिनेन्द्र रिजाल
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा एमालेलाई राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुने सुझाव दिएका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने तयारी भइरहेको चर्चा चलिरहेको बेलामा...