रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौँ : चितवन प्रहरी
काठमाडौँ । चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै भइरहेको प्रचारप्रति ध्यानाकर्षण गराएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि चितवनको हिरासत...