सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न देउवाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका...