बाढीपहिरो प्रभावितहरूलाई राहतको व्यवस्था गर्न जनमतको माग
काठमाडौँ । बाढीपहिरोबाट प्रभावितहरूको राहत कार्यलाई थप सक्रियताको साथ अगाडी बढाउन जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ । बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न र राहत कार्यलाई थप...