अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : प्रदीप पौडेल
चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन् । आज आयोजित नेपाली काँग्रेसका अग्रज नेता स्व. बलबहादुर श्रेष्ठको १२औँ स्मृति...