नेता-कार्यकर्तालाई रास्वपाले भन्यो-सडकमा उत्रिनुपर्ने हुनसक्छ, तयार रहनू
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ । दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति...