सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्रीलाई बुझाइँदै
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौदा बुझाउने तयारी गरिरहेको सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । मस्यौदा बुझाउने समय...