एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ। एक्लै लड्ने तयारी गरेको भने पनि सरकारमा भएका काँग्रेस र एमालेबाहेक विपक्षी...