प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ पाँच बजे सिंहदरवारमा बस्नेगरि बैठक बोलाइएको हो । आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल...