नक्कली शरणार्थी प्रकरण देख्ने, सहकारी नदेख्ने ? भन्दै संसदमा काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सुशीला थिङले संसदमा अरूमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभामा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरू अगाडि...