घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने शहरी विकास मन्त्रीको प्रतिबद्धता
काठमाडौँ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् । शहरी विकास मन्त्रालय सिंहदरवारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव...