विद्युतीय सवारी आजको आवश्यकता : भौतिक मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अटो व्यवसायीलाई देशमै एसेम्बल मात्र नभई उत्पादनतर्फ पनि लाग्नुपर्नेमा जोड दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ वार्षिक साधारण सभामा...