पहिलो महिला मुख्य सचिवदेखि राष्ट्रपतिसम्म बनाएँ, छिट्टै प्रधानमन्त्री बनाउने सोचिरहेको छु : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला...