नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको वरिपरिबाट आफूलाई पार्टी फुटाउँदैछ भनेर आरोप लगाइएको बताएका छन् । नेकपा माओवादी काठमाडौँ-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै...