पार्टीलाई थप सुदृढ बनाउनको लागि प्रश्न उठाएको हुँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप सुदृढ बनाउनकै लागि आफूले प्रश्न उठाएको प्रष्टीकरण दिएका छन् । स्थायी कमिटीको बैठकको आजको बैठकमा ‘प्रचण्ड’...