‘पेटभरी खान नपाएर बालबालिका रोएको देख्दा आँसु आउँछ, म कसरी भ्रष्टाचार गर्न सक्छु’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा...