राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि...