रविलाई पक्राउ गर्न आएका प्रहरीलाई प्रतिकार र अवरोध नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय कार्यालयमा भिड लागेको छ। सहकारी ठगीमा लामिछानेविरुद्ध शुक्रबार अपराह्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको...