समावेशिता र संघीयतामाथिको प्रहार सैह्य नहुने उपेन्द्र यादवको चेतावनी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् । आज पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले यहाँ आयोजना गरेको पार्टी प्रवेश...