जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट
काठमाडौँ । अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका...