जसपाको एकता महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ : पूर्ण बस्नेत
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो महाधिवेशन नरोकिने स्पष्ट पारेको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जसपा नेपालका नेता महाधिवेशन रोक्न सर्वोच्च अदालत...