महिन्द्र राय यादवले भने-समानुपातिक र समावेशिता हटाउने कुरा मान्य हुँदैन
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गर्ने विषय कुन उद्देश्यबाट आएको हो त्यसबारे स्पष्ट गर्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गरेका छन् । दुई दलीय...