काँग्रेस-एमाले मिलेर तानासाही सरकार बनाउन खोज्दैछन् : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले काँग्रेस-एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएको छ । काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसदका ठूला दुई...