संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र काँग्रेस सहमति नजिक
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि सहरकारी ठगीको आरोप लगाउँदै नेपाली काँग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गरेर संसद अवरोध अन्त्य गर्न दलहरू सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास...