एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण कसैले ल्याए राजनीतिबाट सन्यास लिन्छु : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले आफूले कहीँ कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा पार्टीनिकट आदिवासी जनजाति महासंघको...