गृहमन्त्रीलाई संसदको अवहेलनामा कारबाही गर्न माग गर्दै सभामुखलाई धनराजको पत्र
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारवाहीको माग गर्दै नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सभामुखलाई निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन...