निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको मस्यौदा तयार (पूर्णपाठ)
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना-२०८१/८२ को मस्यौदा तयार गरेको छ । हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा...