जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण...