वामपन्थी एकता भ्रम मात्रै हो, काँग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेर काँग्रेसलाई भोट हाल्नेहरूसँग एकता गरेर पार्टी नहुने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै...