गिरीबन्धु टी-स्टेट : आफैँले गरेको कुरा हो भन्न किन आपत्ति ? भन्दै ओलीलाई देउवाको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै...