‘संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका...