गृहमन्त्री लामिछानेद्वारा सय दिनमा कामको सूची सार्वजनिक (पुर्णपाठ)
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको सूची सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उनले नीतिगत तथा कानूनी प्रबन्ध,...