यस्तो बन्दै छ ओलीको टिम
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययनरअनुसन्धान गर्दै नीतिगत सुझाब दिने शक्तिशाली अध्ययन÷अनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै...