एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि छाडे साथ
काठमाडौं । सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने खबर आजको कारोबार दैनिकामा छ । यातायात मजदुरहरुले ०५१ सालदेखि...