निजी स्कुलले २५५ छात्रवृत्ति दिनुपर्ने, आरक्षण सिटमा प्रतिस्पर्धामा भर्ना गराउनुपर्ने
काठमाडौँ । निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा कानुन आयोगले अन्तिम रूप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था...