सन्तानको चाह व्यक्त गर्ने रोबोटसँग साक्षात्कार
काठमाडौं । औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान...