युवा कर्मचारीले थाले दाइजो अन्त्य गर्ने अभियान
बारा । पराम्परागत कुसंस्कारलाई चुनौती दिँदै मंगलबार बाराको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमाद चौधरीले विनादाइजो बिहे गरेका छन् । उनको बिहेका लागि तयार पारिएको ब्यानरमा दुल्हन ही दहेज हे...