बल्ल टुंगियो मर्यादाक्रम : बिहीबार स्वीकृत नयाँ मर्यादाक्रम यस्तो छ
१. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीश ५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७. प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी...