राष्ट्रियसभा निर्वाचन : ३२ सिटका लागि ५२ प्रतिस्पर्धी
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबारसम्म २४ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध हुनेमा प्रदेश...