अब हचुवा प्रस्ताव फिर्ता हुने
काठमाडौं । विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयार्थ पेस हुने प्रस्ताव हचुवा प्रकृतिका भए मन्त्रालयमै फिर्ता हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार ३० वटै मन्त्रालयलाई परिपत्र...