१० कार्तिक २०७४, शुक्रबार
कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियो, को–कहाँबाट लड्दै ?
काठमाडौं । कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ...