बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली असोज ७ आसपास थप शक्तिशाली बन्ने
काठमाडौँ । बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने देखिएको छ । नेपाल मौसम विज्ञान...